
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
देश कालयस्तै, जनकपुरबाट लगिएको मेडिकल समाग्री सम्बन्धित स्थानीय सरकार मातहतको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । मधेश प्रदेशबाट मेडिकल सपोर्ट लिएर पुग्ने यी चिकित्सकहरु पहिलो टोली हुन् ।
२ वर्ष अगाडि · देश काल
देश कालसिरहाको गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजीव कुमार साह आफ्नै विद्यालयमै पासो लागेको अवस्थामा मृत फेला परेपछि उनले हत्या आशंका जनाउँदै निष्पक्ष छानबिनको माग गरेका हुन् ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरोले प्राप्त गरेको कागजातहरुमा विकास प्रसाद यादवकी श्रीमति सँगीता देवी नै रहेको अवस्थामा उनलाई आमा बनाएर वृद्धभत्ता खाँदै आएको हो । यस सन्दर्भमा वडाध्यक्ष पटेलसँग सम्पर्क गर्न खोज्दा पालिकाको वेभसाईट डाउन देखिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकेही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएदेखि फरार रहेका महतो मङ्गलबार आफै अदालतमा उपस्थित भएका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकविवादित र व्यापारिक पृष्ठभूमिका वनमन्त्री महतो पैसाको बलमा चुनाव जितेको र अहिले सरकारलाई समेत प्रभावमा पारेर आफ्नो व्यापारिक लाभ र स्वार्थ सिद्धीमा लागिपरेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने मागसमेत जनस्तरबाट उठेको छ ।
२ वर्ष अगाडि · राजनीतिक
खेल / खेलाडीखेलको दुई महिना बितिसक्दा पनि उनले घोषणा गरेको रकम खेलाडीलाई दिएका छैनन् । म्याचको बेला विभिन्न मिडियामा मेयर यादवले ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए । यसै सन्दर्भमा शहिदनगर नगरपालिकाका मेयर यादवलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । नेपाल भारतबीचको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो। भारतीय टिमसँगको नेपाली टिमको खेलला
२ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारघटनापछि पालिका अध्यक्ष कमलेशशरण चौधरीले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै उपाध्यक्षलाई पक्राउ गरेर आवश्यक कारवाही गर्न माग गरेका थिए । अध्यक्ष चौधरी र अधिकृत ज्ञवालीलगायत कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटेर ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषा प्रशासनले तिहारको नाममा पटाख पडकाउने, आतिशवाजी गर्ने, जुवातास खेल्ने, प्रज्वलनशिल पदार्थहरु फुटाउनेलाई कारवाही गरिने जनाएको छ । सूचनामा देउसी भैलो समेत राती १० बजेसम्म मात्र खेल्न भनिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयहाँका किसान, यहाँका मजदुर आत्महत्या गर्न बाध्य भईसक्दा पनि शासकलाई कुनै मतलब छैन बरु भ्रष्टाचार गर्न र लुट्न मै मस्त छन् ।’ उनले मधेश प्रदेशका अर्थमन्त्रीलाई लक्षित गर्दै अर्थमन्त्रीले कुनै पनि योजना दिँदा सुरुमै कमिसन जम्मा गर्न लगाएको बताए । उनले जनताको आम समस्या जस्ताको त्यस्तै रहेकोले आफूहरुको संघर्ष पनि अझै जारी रहेको बताए ।
२ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोसाथै, सोही रात सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाबाट खटिएको गस्ती टोलिले जनकपुर स्थित महाविर चोकबाट २ वटा मोटरसाईकलमा अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मुल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको हो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारजिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले आरतीका श्रीमान र ससुरालाई पक्राउ पनि गरे । अहिले दुबैलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोछात्रावासमा बस्ने विद्यार्थीहरुलाई छात्रावासको आचार संहिता र दैनिक कार्यतालिकाको आधारमा तथा छात्रावासको वार्डेनको अनुशासनमा राखी पढाईने उनले बताए ।
२ वर्ष अगाडि · शिक्षा ब्यूरो