
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
अदालतले साहको मुद्दामा कारण देखाउ आदेश पनि जारी गरेको छ । एमालेबाट निर्वाचित भएकी साह एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहको आम जनता पार्टीमा संलग्न भएपछि आयोगले पदमुक्त गर्ने निर्णय गत असोज ३० गते गरेको थियो ।
२ वर्ष अगाडि · देश काल
देश कालप्रमुख अतिथिको आसन्न बाट नेता ढुंगानाले भने–“वास्तवमा देशमा परिवर्तन भएको छ,आफ्नै अधिकारका लागि खुल्ला रुपमा बोल्न नसक्ने ठाउँमा अहिले खुलेर बोल्न पाउछन् परिवर्तन भएको महसुस हुन्छ साथै भन्ने विकासमा हरेक क्षेत्र लाई समेटी विकास गर्नु पर्नु छ मन्दिर मस्जिद संगै दैनिक जिवनमा फाईदा हुने क्षेत्रमा बढी जोड दिनुपर्छ ।
२ वर्ष अगाडि · देश काल
देश कालयसअघि सप्तरी जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले यादवलाई २०७१ चैत ११ गते ४ वर्षको कैद सजाय हुने फैसला गरेको थियो । मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसहित नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यहाँ पुगे पछि किशोरीहरुलाई बुबा आमाको माया र याद आए पछि काम नगर्ने भन्न थालेपछि अर्केस्ट्राको व्यक्तिले पुनः उनीहरुलाई मिर्चैयाबाट घर फिर्ता पठाई दिएका थिए । सोही क्रममा उनीहरु ढल्केवर पुग्दा प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालालाई जिम्मा लगाएको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालरियाज र उनको टिमले काठमान्डौँबाट दुई ट्रक खाद्यान्न समाग्री लिएर जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । विनाशकारी भुकम्पपछि मधेश प्रदेशबाट राहत समाग्रीहरु निरन्तर पठाईरहेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालयस्तै, जनकपुरबाट लगिएको मेडिकल समाग्री सम्बन्धित स्थानीय सरकार मातहतको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । मधेश प्रदेशबाट मेडिकल सपोर्ट लिएर पुग्ने यी चिकित्सकहरु पहिलो टोली हुन् ।
२ वर्ष अगाडि · देश काल
देश कालसिरहाको गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजीव कुमार साह आफ्नै विद्यालयमै पासो लागेको अवस्थामा मृत फेला परेपछि उनले हत्या आशंका जनाउँदै निष्पक्ष छानबिनको माग गरेका हुन् ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरोले प्राप्त गरेको कागजातहरुमा विकास प्रसाद यादवकी श्रीमति सँगीता देवी नै रहेको अवस्थामा उनलाई आमा बनाएर वृद्धभत्ता खाँदै आएको हो । यस सन्दर्भमा वडाध्यक्ष पटेलसँग सम्पर्क गर्न खोज्दा पालिकाको वेभसाईट डाउन देखिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकेही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएदेखि फरार रहेका महतो मङ्गलबार आफै अदालतमा उपस्थित भएका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकविवादित र व्यापारिक पृष्ठभूमिका वनमन्त्री महतो पैसाको बलमा चुनाव जितेको र अहिले सरकारलाई समेत प्रभावमा पारेर आफ्नो व्यापारिक लाभ र स्वार्थ सिद्धीमा लागिपरेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने मागसमेत जनस्तरबाट उठेको छ ।
२ वर्ष अगाडि · राजनीतिक
खेल / खेलाडीखेलको दुई महिना बितिसक्दा पनि उनले घोषणा गरेको रकम खेलाडीलाई दिएका छैनन् । म्याचको बेला विभिन्न मिडियामा मेयर यादवले ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए । यसै सन्दर्भमा शहिदनगर नगरपालिकाका मेयर यादवलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । नेपाल भारतबीचको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो। भारतीय टिमसँगको नेपाली टिमको खेलला
२ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारघटनापछि पालिका अध्यक्ष कमलेशशरण चौधरीले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै उपाध्यक्षलाई पक्राउ गरेर आवश्यक कारवाही गर्न माग गरेका थिए । अध्यक्ष चौधरी र अधिकृत ज्ञवालीलगायत कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटेर ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार