
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
शिक्षा ब्यूरोछात्रावासमा बस्ने विद्यार्थीहरुलाई छात्रावासको आचार संहिता र दैनिक कार्यतालिकाको आधारमा तथा छात्रावासको वार्डेनको अनुशासनमा राखी पढाईने उनले बताए ।
२ वर्ष अगाडि · शिक्षा ब्यूरो
बिज्ञान-प्रबिधि३. रिफर गरिएकाको लागि एक महिनाको नि:शुल्क इन्टरनेट: ग्राहकद्वारा रिफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रिफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाई योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने कम्पनीले जनाएकाे छ ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिबरालले विभिन्न समयमा विभिन्न नेताहरुसँग तस्विर खिचाएर टिकटकमा हाल्ने, स्तन प्रदर्शन गर्ने, यौनाँग देखाउने भिडियोहरु सार्वजनिक भएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरिएको हो ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारयता घटनाबारे जानकारी हुनासाथ प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले जानकारी दिए। महोत्तरी गाउँपालिका– ३ डाम्हीमा समेत गत साता यही प्रकृतिको लुटपाट भएको थियो। नयाँ पत्रिका मा पत्रकार रँजन भण्डारी ले समाचार लेखेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरआईतबार सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ५ चिकनाको मुसहर वस्तीमा प्रदेश सरकारबाट सँचालित जनता आवास कार्यक्रम अन्तर्गत जनमत पार्टीबाट साँसद भाग्यश्री चौधरीको विशेष पहलमा १२ वटा घर निर्माण गर्न लागिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालआज विहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीय सडक जाम गरेर बसेका छन्। उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केहि खान्न’ भन्ने अडान लिएका छन्।
२ वर्ष अगाडि · देश काल
देश कालउनले नेपाली कांग्रेस र एमालेले देशभरिको सबै उद्योगहरु बेचेर खाएको बताए । कम्युनिष्टहरुका कारण देश दिनप्रतिदिन दुर्घटनातर्फ धकेलिँदै गएको बताउँदै उनले देशमा बहुदलिय व्यवस्था लागु भएको ३४ वर्षदेखी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आएपनि उनीहरु देश बनाउन नसकेको बताए ।
२ वर्ष अगाडि · देश काल
देश कालप्रदर्शनकारीहरूले रुपेशको हत्यारालाई छिटोभन्दा छिटो नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै बारा प्रहरीले नियन्त्रणमा लिएको जमील अख्तर र रियाज अन्सारीलाई समेत रिहा गर्न माग गरेका छन् । उनीहरूका अनुसार प्रहरीले झुटो आरोप लगाएर जमील र रियाजलाई फसाएको छ ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजआइतबार बिहान विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैची गेटको साँचो मागेका थिए । आफू रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजी गर्दा नभेटेपछि कतै गएका होलान भन्ने ठानेर खोजी नगरेको उनले बताए । केही बेरमा कैची गेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा साहको शव फेला परेको त्यहाँ कार्यरत एक शिक्षकले बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसंघीय प्रहरी ऐन र प्रहरी कर्मचारी समायोजन ऐन पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण भएको चार वर्षभन्दा बढी समय भइसक्दा पनि संघीय सरकारले ती ऐनहरु कार्यान्वयनतर्फ कुनै चासो देखाएको छैन । प्रदेशमा प्रहरी समायोजन र निजामती ऐन बनाउन संघीय सरकारले आलटाल गरेपछि मधेश प्रदेशका सभासदहरु आन्दोलित हुने भएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसमितिको सदस्स्यहरुमा राज कुमार शर्मा, रामचन्द्र ठाकुर, अमरेश ठाकुर, तरूण कुमार शर्मा, नथुनी ठाकुर, अमरनाथ ठाकुर, सोभीत ठाकुर, बलराम सुतिहार, अरूण कुमार ठाकुर, कलादेवी शर्मा, बलराम शर्मा, तेज नारायण लगायतलाई चयन गरिएको हो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयद्यपि, मधुमेह र उच्च रक्तचाँपबाट समेत ग्रसित रहेका सिंहको उपचार वीरगञ्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लागिएको छ । काठमाडौँमा उनको शल्यक्रिया हुने सचिवालयले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार