
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
फेरी घट्यो पेट्रोलियमको मूल्य
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोजनकपुरधामको सडक चौडा गर्ने कममा व्यावसायिक प्रतिष्ठान रहेका घरहरू टुटफुट हुँदा वर्षभरि नै व्यवसाय चौपट भएको’, ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसपछि कोभिड महामारी, आर्थिक मन्दी र बढेको बैङ्क व्याज दरले असर परेको हुँदा यस क्षेत्रका सम्पूर्ण व्यवसाय र व्यवसायीलाई ठुलै मारमा पारेको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिक१५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दुई घन्टा धर्ना दिने कार्यक्रम रहेको सप्तरी युथले जनाएको छ। एकहप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए दोस्रो चरणको आन्दोलन गर्ने युवाहरूले चेतावनी दिएका छन्।
२ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयता, छिमेकीहरुले भने किशोरी झुण्डिने प्रकृतिको नदेखिएको भन्दै हत्याको आशँका गरेका छन् । घटनास्थलको प्रकृति समेत शंकास्पद देखिएको भन्दै हत्या गरी झुण्डियाईएको हुन सक्ने शंका गरिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमधेशमा पानीको अभावको मूल कारण चुरे विनास रहेको बताउँदै प्रदेश सरकारले चुरे विनास, भावर क्षेत्रमा भईरहेको गिट्टी, बालुवा उत्खननको कारणले मधेशमा बालुवा बसेर पानी सबै भारततर्फ जान थालेपछि पानीको अभाव भएको बताए । उनले प्रदेश सरकारले यसलाई वेवास्ता नगरी समयमै समाधानको बाटो निकाल्नुपर्ने बताए ।
२ वर्ष अगाडि · देश काल
देश कालसाहले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रमु, उपप्रमुख, जिल्ला प्रशासन कार्यालय सिरहा, राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघ मधेश प्रदेश शाखालाई बोद्यार्थ पठाएका छन्।
२ वर्ष अगाडि · देश काल
देश कालआन्दोलन समितिका संयोजक सत्येन्द्र यादवले यस विषयमा सरकार गम्भीर नहुँदा सम्पूर्ण सप्तरीवासीले दुःख पाएको भन्दै सप्तरीबाट निर्वाचित सांसदहरूलाई एक भएर प्रतिष्ठान निर्माणमा लाग्न आग्रह गरे।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअहिले यादवलाई ईलाका प्रहरी कार्यालय यदुकूहामा राखेर अनुसन्धान गरिरहेको छ भने पीडित बालिकाको तर्फबाट अभिभावकले जाहेरी दिएको हो । यादवलाई जबरजस्ती करणी उद्योग मुद्दा चलाउने तयारी भईरहेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधि२०२३ को तेस्रो त्रैमासिकमा एनसेलको आम्दानीमा ८ प्रतिशत गिरावट आउँदा कम्पनीको वार्षिक आम्दानी (YTD) ६.४% ले घटेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स (EBIT) ११.४ प्रतिशले घटेको छ भने प्रोफिट आफ्टर ट्याक्स एन्ड माइनोरिटी इन्ट्रेस्ट (PATAMI)४७.७ प्रतिशतले घटेको कम्पनीको निष्कर्ष छ ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारअहिले सो पूलमा नगर प्रहरीका ईन्चार्ज विश्व बुढाथोकी पुगेका छन् भने प्रहरीले समेत कुनै एक्सन लिने मुडमा नदेखिएपछि प्रहरीले समेत बटुवाहरुबाट असुलिएको अवैद्य रकममा हिस्सेदारी गरेको हुन सक्ने आरोप लगाएका छन् । नगरको सम्पतिलाई तोडफोड गरेको आरोपमा नगर प्रहरीले समेत कुनै एक्सन लिएका छैनन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसार्वजनिक ठाउँमा पूल बनाएर अहिलेसम्म उनीहरुले करोडभन्दा अधिक रुपैयाँ आर्जन गरेपनि उनीहरुको लोभ र लालचको कारण ज्यान अझै जोखिममा परेको छ । उनीहरुले पटक पटक निःशुल्क पूललाई रातराती भत्काएर सोही पूलको वस्तुले आफ्नो नीजि पूल निर्माण गरी आवतजावत गर्ने सर्वसाधारणलाई ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म असुल्ने गरेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजघाईते हुनेमा सिरहा नगरपालिका वडा नम्बर १० नरहैया बस्ने लाटे कामतिका छोरा वर्ष ३५ को सुरेन्द्र कामति रहेका छन । धनुषा बाट सिरहा आउने क्रममा कमलाको भत्केको कमला पुलमा अचानक लडेर घाईते भएका छन ।
२ वर्ष अगाडि · गाउँ / समाज