
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
कृषि/ कृषकउनले आफू मन्त्री हुँदा स्टक गरी राखेको मलको वितरणको हिसाब गर्दा स्टकमा १० लाख बोरा युरिया र डिएपीको हिसाब प्रदेश सरकारले दिनुपर्ने बताए । कुन डिलरलाई कति मात्रामा मल उपलब्ध गराएको, किसानले के कति पाएको तथ्याँक सार्वजनिक गरे मात्र कालोबजारी हटने बताए ।
२ वर्ष अगाडि · कृषि/ कृषक
राजनीतिकयस्तै, काँग्रेसको महासमिति सदस्यमा पूर्व साँसद दिनेश प्रसैला समेत निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ प्रसैलासहित नेपाली काँग्रेसका दिग्गज एवम् अनुभवि नेता मानिएका शिवधारी यादव समेत निर्वाचित भएका छन् । महासमिति सदस्यमा शहिदनगर नगरपालिकाका मेयर प्रत्यासी सुधिर गोईत, महेश शँकर गीरी, राजदेव यादव निर्वाचित भएका हुन् ।
२ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोफिरोजसहित रकमलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वाटर सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, वीरगँज । पर्साको कालिकामाई गाउँपालिकामा रहेको कालिकामाई युवा समाजले दाइजोरूपी दानव विरुद्ध “दहेज बहिस्कार” अभियानको प्रारम्भ गरेको छ । शुक्रबार बसेको युवा समाजको औपचारिक बैठकले मधेशी समुदायमा जल्दोबल्दो समस्याको रूपमा रहेको दाइजो प्रथा उन्मूलन गर्नमा आजको युवा पिढीको विशेष भूमिका हुनसक
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारटेण्डर आह्वान नै नगरि स्वीकृतको सूचना प्रकाशित गरि निमित्त प्रमुख प्रशासकीय अधिकृतको सहयोगमा अध्यक्षले २ करोड ४१ लाख १७ हजार ९४१ रुपैयाँको ठेक्का आफ्नो परिवारका सदस्यहरुलाई बाँडेका हुन् । दोश्रो कार्यकाल अध्यक्षमा विजयी भएका अध्यक्ष गुप्ता भ्रष्टाचारी गर्न माहिर रहेको यसैबाट पुष्टि हुन्छ । संघीयताको भरपुर फाइदा त यिनले उठाई रहेका छन् । गाउँपालिका बजेटलाई खुलेयाम बाँडफाँड गरि अध्यक्ष गुप्ताले करोडौंको सम्पत्ति आर्जन गरेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनपीडारीचोक, रामानन्दचोक, जिरोमाईलसहित अन्य विभिन्न चोकको विभिन्न गेष्टहाउसहरुमा वेश्यावृति भईरहेको समाचारहरु पटक पटक आईरहेको छ । केही ठाउँमा प्रहरीको समेत मिलोमत्तो देखिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन
यता, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर पिडित बालिकाको मेडिकल गराएको छ भने घटना पक्षचात आरोपित नविन महतो फरार रहेको प्रहरीले जनाएको छ । नविनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालउपभोक्ताहरुको व्यापक गुनासो आए पछि ईलाका प्रहरी कार्यालय जीतपुर र सिमराको टोलीले छापामारेको थियो । उपभोक्तालाई खसी भनेर बाख्रा बेचेर ठगि गर्दै आएका देवान सहित बाख्राको मासुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
२ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोसुचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलिले उनको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोत्यस्तै, उनले एचआइभी एड्स लागेका विरामीहरुसंग समाजमा हुँदै आएका विभेदकै कारण रोगबाट मर्नुभन्दा पनि समाजको दुत्कारबाट नै विरामीहरुको अवस्था खराब हुने गरेकाले सोचमा परिवर्तन ल्याउनका लागि आग्रह गरे ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिककुल खसेको ६ सय ३५ मध्ये चौधरीले ३ सय १८ मत प्राप्त गरे । नेता निधिले आफ्नो पक्षबाट किशोरी साह र शिवचन्द्र चौधरीलाई उम्मेदवार बनाएका थिए भने नेता यादवको पक्षबाट जीवनाथ चौधरी र रामबाबु यादव उम्मेदवार थिए । तर, दुवै पक्षबाट एकएक जना विजयी भएपछि दुबै जनाको प्रतिष्ठा भने जोगिएको छ ।
२ वर्ष अगाडि · राजनीतिक
खेल / खेलाडीत्यसअघि कप्तान विनोद भण्डारीले ३२ रन, सन्तोष कार्कीले १६ रन र भीम सार्कीले २२ रन जोडेका थिए। आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रोहित पौडेल ५ रन, बसिर अहमद २ रन, कुशल मल्ल ० र राजेश पुलामी ३ रनमै आउट भए।
२ वर्ष अगाडि · खेल / खेलाडी