
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
देश कालउनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजसो क्रममा समाजिक विकास समितीका संयोजक राम उदगार दास , शिक्षा शाखा प्रमुख रिमा झा, विधालय व्यवस्थापन समितीका सदस्यहरु, वडा समितीका सदस्यहरु , प्रहरी चौकी ललियाका ईन्चार्ज , महिला स्वयँमसेविकाहरुको उपस्थिती रहेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियतेलंगनामा सन् २०१८ मा बीआरएसले ८८ सिट जितेको थियो भने कांग्रेसले १९ र भाजपाले १ सिट मात्र जितेको थियो । पाँच वर्षको अन्तरालमा भएको निर्वाचनको प्रारम्भिक रुझान हेर्दा बीआरएसले गुमाएका सिटमा कांग्रेस र भाजपा दुवैको अवस्था सुधारिएको देखिएको छ ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारमेयर चौधरीले घरमा आगजनी गर्ने क्रममा प्रयोग गरेका प्रहरीले दलित महिलालाई लछारपछार गर्दै कुटपिट गरेका थिए । दलित महिलाहरुमाथि प्रहरी ज्यादती भएको र मेयरले नै त्यस्ता कुकृत्य गराएको पासवानले आरोप लगाए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोआगलागीमा बिक्रीका लागि तयारि अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनका अनुसार जग्गा प्राप्त भएपछि आफ्नै ट्रायल सेन्टर निर्माण गर्न बजेट माग गरिने कार्यालय तत्काल आफ्नै सरकारी ट्रायल सेन्टर नभएकाले जिल्लाभर कहिँकतै निजी ट्रायल सेन्टरसँग समन्वय गरिने बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
मृतक युवकको अझै सनाखत नभएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। तीव्र गतिमा रहेको प्र२ ०३ ००६ प ६७ मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा प्र२ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलमा सवार युवक सडकमा खसेका थिए। त्यहीबेला मलंगवाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना७ ख १८३६ नम्बरको बसले किच्दा युवकको घटनास्थलमै मृत्यु भएको सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले नेपालखबरलाई जानकारी दिए। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२ वर्ष अगाडि · देश काल
कृषि/ कृषकउनले आफू मन्त्री हुँदा स्टक गरी राखेको मलको वितरणको हिसाब गर्दा स्टकमा १० लाख बोरा युरिया र डिएपीको हिसाब प्रदेश सरकारले दिनुपर्ने बताए । कुन डिलरलाई कति मात्रामा मल उपलब्ध गराएको, किसानले के कति पाएको तथ्याँक सार्वजनिक गरे मात्र कालोबजारी हटने बताए ।
२ वर्ष अगाडि · कृषि/ कृषक
राजनीतिकयस्तै, काँग्रेसको महासमिति सदस्यमा पूर्व साँसद दिनेश प्रसैला समेत निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ प्रसैलासहित नेपाली काँग्रेसका दिग्गज एवम् अनुभवि नेता मानिएका शिवधारी यादव समेत निर्वाचित भएका छन् । महासमिति सदस्यमा शहिदनगर नगरपालिकाका मेयर प्रत्यासी सुधिर गोईत, महेश शँकर गीरी, राजदेव यादव निर्वाचित भएका हुन् ।
२ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोफिरोजसहित रकमलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वाटर सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, वीरगँज । पर्साको कालिकामाई गाउँपालिकामा रहेको कालिकामाई युवा समाजले दाइजोरूपी दानव विरुद्ध “दहेज बहिस्कार” अभियानको प्रारम्भ गरेको छ । शुक्रबार बसेको युवा समाजको औपचारिक बैठकले मधेशी समुदायमा जल्दोबल्दो समस्याको रूपमा रहेको दाइजो प्रथा उन्मूलन गर्नमा आजको युवा पिढीको विशेष भूमिका हुनसक
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारटेण्डर आह्वान नै नगरि स्वीकृतको सूचना प्रकाशित गरि निमित्त प्रमुख प्रशासकीय अधिकृतको सहयोगमा अध्यक्षले २ करोड ४१ लाख १७ हजार ९४१ रुपैयाँको ठेक्का आफ्नो परिवारका सदस्यहरुलाई बाँडेका हुन् । दोश्रो कार्यकाल अध्यक्षमा विजयी भएका अध्यक्ष गुप्ता भ्रष्टाचारी गर्न माहिर रहेको यसैबाट पुष्टि हुन्छ । संघीयताको भरपुर फाइदा त यिनले उठाई रहेका छन् । गाउँपालिका बजेटलाई खुलेयाम बाँडफाँड गरि अध्यक्ष गुप्ताले करोडौंको सम्पत्ति आर्जन गरेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार