🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
132/615.2 ov
Biratnagar Kings
186/720 ov
- CRR
- 8.61
- RRR
- 11.79
- Need
- 55 off 28
- Bowling
- Pratish GC
Karnali Yaks need 55 runs from 28 balls — target 187
🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
132/615.2 ov
Biratnagar Kings
186/720 ov
Karnali Yaks need 55 runs from 28 balls — target 187
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
प्रमुख समाचारदुर्गा भगवती गाउँपालिका वडा नम्वर २ घर भएका विनोद महतोले ९साविक गाविस पिपरा रजवाडा २० हाल माधवनारायण नगरपालिका वडा नम्वर ७ घर भएका किसुनी महतो नुनिया र धनपत महतो नुनिया संग पिपरा रजवाडा गाविस वडा नम्वर १ मा रहेको कित्ता नम्वर ८११ को ससिम ८ कत्ठा ८ धुर जग्गा २०७४ साल साउन २० गतेको मितिमा संयुक्त रुपमा नामसारी पास गरेका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबालिकाको सबै वस्त्र हरण गरि बलात्कार प्रयास गरिहेको अवस्थामा स्थानीयहरुले उद्धार गरी बालिकालाई तत्काल कपडाले छोपेर ईज्जत बचाएको थियो । यादवलाई गाउँलेहरुले नै समातेर प्रहरीलाई जिम्मा लगाएको थियो ।
२ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोटेण्डर आह्वान नै नगरि स्वीकृतको सूचना प्रकाशित गरि निमित्त प्रमुख प्रशासकीय अधिकृतको सहयोगमा अध्यक्षले २ करोड ४१ लाख १७ हजार ९४१ रुपैयाँको ठेक्का आफ्नो परिवारका सदस्यहरुलाई बाँडेका हुन् । दोश्रो कार्यकाल अध्यक्षमा विजयी भएका अध्यक्ष गुप्ता भ्रष्टाचारी गर्न माहिर रहेको पुष्टि हुन्छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजइलाका प्रहरी कार्यालय सबैलाका प्रहरीटोलि घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारीमा रहेको छ । कसरी मृत्यु भएको छ भन्ने अहिले यो घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजकल्चरल भिलेजभित्रै केरा, अम्बा, अँगुर, आँप, ड्रागन फ्रुट लगायतका फलफूलहरु लगाएकोले ताजा फलको समेत आनन्द लिने सकिने बताए । सँचालक मण्डलका अनुसार, जनकपुर घुम्न आउने पर्यटक, जनकपुरबाट धनुषाधाम घुम्न जाने पर्यटकले कल्चरल भिलेजभित्रै अनेकौँ स्वाद चाख्न पाउने बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालउच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गरेको थियो । सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालविद्यालयका विद्यार्थीहरुलाई एकितृत गरी अभियानको बारेमा विस्तृत जानकारी गराउँदै महिला हिँसाका सँकेतहरुहरु, कारणहरु र कानुनी उपचारको बारेमा समेत जानकारी गराएको कर्णले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनसिरहाबाट माल छुटेपछि चोहर्बा हुँदै गोलबजार, मिर्चैयासम्म जाने गरेको छ । जसको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी एवम् ईन्चार्ज जीतेन्द्र बस्नेतले महिनबारी तोकेका छन् । मिर्चैयासम्म पुग्ने माल समानको लागि डिएसपी बस्नेतले समेत १२०० रुपैयाँ प्रति तस्कर पाउने गरेको छ ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालयुवा स्नातकहरूले आफ्ना प्रतिभाहरू पनि प्रदर्शन गरेका थिए भने सांस्कृतिक नृत्यदेखि आकर्षक नाटक, कलाकौशलातासहितको भाषणलगायतका विविध मनोरञ्जनात्मक क्रियाकलाप भएको थियो । समारोहमा शैक्षिक उपलब्धिहरू मात्र नभई मोनास्टिक प्रिस्कूलमा गरिएका विविध सीप र रचनात्मकतामा पनि जोड दिएको थियो ।
२ वर्ष अगाडि · देश काल
देश कालजिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनाअनुसार राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैं उपस्थित हुन सूचनामा भनिएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालउनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजसो क्रममा समाजिक विकास समितीका संयोजक राम उदगार दास , शिक्षा शाखा प्रमुख रिमा झा, विधालय व्यवस्थापन समितीका सदस्यहरु, वडा समितीका सदस्यहरु , प्रहरी चौकी ललियाका ईन्चार्ज , महिला स्वयँमसेविकाहरुको उपस्थिती रहेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज