कमला नगरपालिकाले पुस १५ गते नगरसभा गर्ने
यसको लागि भोली शनिबार जनप्रतिनीधि र कर्मचारीहरुबीच बैठक बसेर वडास्तरीय बजेटको सिलिँग समेत निर्धारण हुने नगर प्रमुख विशेश्वर यादवले जानकारी दिए । मधेश प्रदेशमा कमला नगरपालिका र औरही गाउँपालिका धनुषाले मात्र बजेट पेश गर्न सकेको छैनन् ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











