प्रमुख समाचारधनुषामा एम्बुलेन्सले मोसालाई ठक्कर दिँदा एक युवक गम्भिर
ठक्करबाट गम्भीर घाइते पालको उपचार स्थानीय स्तरमै सम्भव नभएको बताएका छन् । उनको उपचार अहिले जनकपुरमा भईरहेको तथा बाँच्ने सम्भावना न्यून रहेको अस्पताल श्रोतले जनाएको छ । यता ठक्कर दिने एम्बुलेन्स चालक महोतरी मटिहानी १ बस्ने बिरेन्द्र मण्डल ईलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










