प्रमुख समाचारजनकपुरमा अनियन्त्रित कारले ४ जनालाई किच्यो, आरोपित भगाएको भन्दै जिल्ला प्रहरी घेराउ गर्ने तयारी
चारै जना उपचारको लागि काठमान्डौँको ट्रमा सेन्टर, बिएण्डबी अस्पतालमा उपचाररत रहँदा, अवस्था नाजुक रहँदा पनि धनुषा प्रहरीले उच्च पदस्थ नेताको फोनको भरमा आरोपित छाडेको बुझिएको छ । स्थानीयहरुले जिल्ला प्रहरी घेराउ गर्ने, जिल्ला प्रशासन घेराउ गर्ने तयारी गरेको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











