प्रमुख समाचारमहोत्तरीमा कलश यात्रा निकाल्दा दुई समुदायबीच झडप, कैयौँ घाईते
घटना स्थलमा अहिले व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले स्थितिलाई नियन्त्रणमा लिएको छ।
२ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६६९ समाचार
प्रमुख समाचारघटना स्थलमा अहिले व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले स्थितिलाई नियन्त्रणमा लिएको छ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘अहिलेसम्म अरू नेता र पार्टीका लागि धेरै पटक आन्दोलन गर्‍यौँ, अब आफ्नो र आफ्नो सन्ततिको भविष्यको लागि देश विकास आन्दोलनमा सहभागी होऔँ ।’ भन्दै जनजागरण अभियान सुरु गरेको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनसशस्त्र बेस क्याम्पका सुरेन्द्र मण्डल घुमुवा रुपमा परिचालन सशस्त्रका साहयक हवलदार पक्राउ परेका सरसामान पैसा लिएर छाडेको आरोप लागदै आएका छन तर निकायले छानबिन नगरी उनलाई उन्मुक्ति दिएको बुझिन्छ ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालसरस्वती पूजनको दिन जनकपुरभरिमै सबभन्दा भव्यताको साथ सरस्वति पूजन गरेको बताए । उनले राराब प्रशासनबाट आर्थिक सहयोग, विद्यार्थीहरुबाट समेत आर्थिक सहयोग लिएर पूजा भव्यताका साथ मनाउन सफल भएको बताए ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजशिविर फाल्गुन १ गते किसानपुर आधारभुत स्वास्थ्य केन्द्र २ गते सर्सा अधारभुत स्वास्थ्य केन्द्र ३ गते मा बि प्रीतपुर पर्वाता फल्गुण ४ गते धनुष जनता मा बि धनुषाधाम फल्गुन ५ गते मा बि हरिपुरमा संचालन हुने भएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनियन्त्रणमा लिसकेपछि थुनुवालाई कुटपिट गर्न नहुने प्रावधान रहेपनि यादवलाई नियन्त्रणमा लिएर अमानवीय एवम् क्रुरतापूर्वक कुटपिट गरेको बताईएको छ । कुटपिटले गर्दा उनको शरिरभरि निलडाम देखिएको छ । थप उपचारको लागि उनलाई काठमान्डौँ रिफर गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकनेपाल तरुणदलका जिल्ला सभापति अरबिन्द मण्डलको नेतृत्वमा गृहमन्त्रीको पुतला समेत जलाइएको थियो । झुठा मुद्दा फिर्ता नलिए अझ ठुला आन्दोलन गर्ने आन्दोलनकारीहरुको चेतावनी थिए । सिरहाका सिडियोले एक्कल निर्णय गरेको भन्दै प्रदर्शन गरेका थिए ।
२ वर्ष अगाडि · राजनीतिक
देश कालफागुन ४ गते उपत्यका विशेष ब्युरोको भेला तथा प्रशिक्षण कार्यक्रम छ भने फागुन ५ गते खुलामञ्च अतिक्रमणविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम छ । सो प्रदर्शनको जिम्मेवारी नेवाः र तामांग राष्ट्रिय बाहिनीले गर्नेछ भने त्यसको नेतृत्व योंग इन्डिजिनिष्ट लिग (वाइआइएल) ले गर्ने छ । त्यस्तै फागुन ७, ८ र ९ गते योंग इन्डिजिनिष्ट लिगले प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसचिव साहले सम्पूर्ण सहयोगी हात, स्वीयूका अध्यक्ष मनिष यादवसहित पदाधिकारी, प्रोफेसर, क्याम्पस प्रशासन, विद्यार्थीहरुप्रति सहयोगको लागि धन्यवादसहित कृतज्ञता प्रकट गरे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोमूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालयमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ। केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेका थिए। हत्यापछि उनी आफैं प्रहरीकहाँ पुगेका थिए।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारविगत केही बर्षदेखि रौतहटमा मुस्लिम समुदायका केही व्यक्तिहरुले हिन्दु धर्मावलम्बीको पूजाआजामा रोकावट गर्दै आएका छन् । धार्मिक सहिष्णुता र धार्मिक भाईचारा बिगार्दै मुस्लिम समुदायका केही व्यक्तिहरुले समाजिक सदभाव विथोल्ने प्रयास गर्दै आएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार