गाउँ / समाजधनुषामा ट्रयाक्टर र मोसा जुध्यो, एक घाईते, मोटरसाईकल चकनाचुर
प्रधानमन्त्री प्रचण्ड धनुषा आएको बेला सुरक्षाकर्मीहरु कमला नदीतर्फ गएको कारण अधिकारिक जानकारी भने प्राप्त हुन सकेनन् । मोटरसाईकल र ट्रयाक्टर दुवै ईलाका प्रहरी कार्यालय यदुकूहाको नियन्त्रणमा रहेको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज











