प्रमुख समाचारजनकपुरमा मिटरब्याजीको ताण्डव, पीडित जन्तीमा जाँदा रातराती घरमा चलाए डोजर, पीडितको उठीवास
रोहिता भन्छन्, ‘मेरो नामको विजुली मिटर हटाएर नयां जडान गरेपछि सोधखोज गरे । वडा कार्यालयमा पुग्दा सिफारिश समेत नलिएको देखियो । त्यसपछि म वडा कार्यालय र उपमहानगरको सिफारिश लिएर विद्युत क्षेत्रिय कार्यालयमा निवेदन दिए । त्यसपछि फेरी मेरो नामको विजुली मिटर जडान भयो ।’
२ वर्ष अगाडि · प्रमुख समाचार











