ब्यूरो-रिपोर्टर'जनकनन्दिनीको प्रशासनिक भवन सीला लेखमा पूर्व जनप्रतिनीधि तथा कर्मचारीहरुको नाम राख्नुपर्छ'
आफू पूर्व गाउँपालिका अध्यक्षको स्वकीय सचिव रहेको तथा के.एस.एच.एस. उच्च मावि विद्यालयका लेखापाल समेत रहेका यादवले नयाँ प्रशासनिक भवनको सीलालेखमा पूर्व गाउँपालिका अध्यक्षसहित अन्य पुराना जनप्रतिनीधिकहरुको नाम राख्न भनेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै सीलालेखमा पूर्व जनप्रतिनीधिहरुको नाम राख्न भनेका हुन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











