बिज्ञान-प्रबिधिजनकपुरमा इनभर्टर बेच्न अप्रत्यासित लोडसेडिँग
प्रत्येक बर्ष गर्मीको मौसम चलेपछि जनकपुरमा अप्रत्यासित रुपमा अघोषित लोडसेडिँग गर्दा आम उपभोक्तालाई सास्ती हुँदै आएको छ । घरमा इनभर्टर जडान गरेका धनाढयहरुलाई यसले मतलब हुँदैनन । मध्यम परिवारलाई विद्युतकै भरमा गर्मी छल्ने भएपनि अप्रत्यासित विद्युत कटौतिले सास्ती हुँदै आएको छ ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











