गाउँ / समाजसप्तरीको महादेवामा भिषण आगलगी, सय बढी घर जलेर ध्वस्त
आगलागीमा घर जलेका पीडितहरु खुल्ला आकाश मुनी खेतमा बसिरहेका छन् । अधिकांशको अन्न, बाली, लत्ताकपडा जलेकाले ठूलो पीडा भएको छ । पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन पालिका लगायत विभिन्न निकायहरुलाई आव्हान गरिएको छ । यसअघि सप्तरीको कंचनरुप नगरपालिका– ५ स्थित पडेरामामा वैशाख ९ गते आगलागी हुँदा २४ घर जलेर नष्ट भएको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज










