गाउँ / समाज100's Group ले मटिहानीका अग्नी पीडितहरुलाई भोलीदेखि एक सातासम्म खाना खुवाउने
१०० ग्रुपले बिहान र बेलुका गरी दुई छाक दैनिक रुपमा खाना खुवाउने तयारी गरेको हो । प्रत्येक दिन दाता, सहयोगी हातहरुले खाना खुवाउँदै आएकोमा भोलीदेखि १०० ग्रुपले खानाको जिम्मेवारी लिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज










