प्रमुख समाचारमधेशमा जनमतको नेतृत्वमा सरकार बन्ने सहमति, जनमतका यादव मुख्यमन्त्री बन्दै
माओवादी संसदीय दलका नेता साहले पाँचदलीय सहमतिपछि मौजुदा प्रदेश सरकार अल्पमतमा परेको र नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्ने सम्भावना न्यून रहेकाले आफूहरू बहुमत सदस्यका साथ सरकार गठनका लागि दाबी पेश गर्ने बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार










