गाउँ / समाजजनकपुरमा बौलाहा कुकुरले एक बालिकालाई टोकेर मारिदिए !
शहिदनगर नगरपालिकाको यदुकूहा स्थायी घर भएका दिपक मजदुरी गर्दै आएका छन् । उनी श्रीमतीसंगै पुल चोकमा कोठा भाडा लिएर बस्छन् । बाहिर खेल्न गएको अवस्थामा सँध्यालाई कुकुरले लछारपछार गर्दै टोकेका थिए ।
२ वर्ष अगाडि · गाउँ / समाज











