ब्यूरो-रिपोर्टरधनुषा नौसयविघास्थित बजरँग आधारभूत विद्यालयको व्यवस्थान समितिमा यादव
बुधबार बसेको अभिभावकहरुको भेलाले स्थानीय राम पुकार यादवलाई सर्वसहमतिले चयन गरिएको हो । यसअघि पत्रकार विनय कुमार यादव विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेकोमा गत बैशाख ११ गते उनको शंकास्पद मृत्यू भएपछि अर्को समिति चयन गरिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर








