स्वास्थ्य ब्यूरोजलेश्वर र लहान प्रादेशिक अस्पतालका व्यवस्थापन समितिलाई मन्त्री सिँहले गरे पदमुक्त
मन्त्रालयको पत्रानुसार, प्रादेशिक अस्पताल जलेश्वर र प्रादेशिक अस्पताल लहानको व्यवस्थापन समिति अध्यक्ष सहित पदाधिकारीलाई स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरणमा सँतोषजनक जवाफ नआएपछि उनीहरुलाई कारवाही गरी पदमुक्त गरिएको हो ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










