ब्यूरो-रिपोर्टरजनकपुरको मिथिलाबिहारी मन्दिर सँचालक समितिमा साह
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोकस्थित रहेको मिथिलाबिहारी मन्दिरको संरक्षण तथा व्यवस्थापनको लागि समिति बनाइएको हो । सो मन्दिर प्रवद्र्धनको लागि बनाइएको समितिको नेतृत्व साहले गर्ने जिम्मेवारी पाएका हुन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










