गाउँ / समाजआज जानकी मन्दिरमा सामा-चकेवा खेल प्रतियोगिता हुँदै
पारम्पारिक सामा चकेवा खेललाई जीवन्त राख्न र सँस्कृति विकासको लागि प्रथम पटक सामा चकेवा खेल प्रतियोगिता गराउन लागेको चौधरीले बताए । मधेश र मिथिलाको धरोहरलाई जीवन्त राख्नको लागि यहाँका बहिनीहरुले खेल्ने सामा चकेवा प्रतियोगिता गराउन लागिएको हो ।
१ वर्ष अगाडि · गाउँ / समाज











