गाउँ / समाजजनकपुरमा मोसा र बस ठोक्किए, मोसा चालकको हड्डी भाँचियो
सोमबार जनकपुर–भिठ्ठामोड सडक खण्डको नन्दनी डेयरी नजिकै मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ। मधेस प्रदेश ०२–००५ प ९५९२ नम्बरको मोटरसाइकल र ना ४ ख ५८२२ नम्बरको बस ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
१ वर्ष अगाडि · गाउँ / समाज











