विचार / ब्लगधनुषा प्रहरीको 'लेडी सिँघम' ईन्सपेक्टर 'निकिता मिश्रा'
ईन्सपेक्टर मिश्राले समाजमा हुने गैर समाजिक गतिविधि, अपराधिक गतिविधि, अश्लिलता फैलाउनेहरुमाथि थप निगरानी बढाएर समाज सन्तुलन गर्नेतर्फ लक्ष्य रहेको बताउनुभयो । उहाँले टिकटक, फेसबुक लगायत समाजिक सँजालमा हुने अश्लिल गतिविधि विरुद्ध प्रमाणहरु भेटिए कारवाहीको लागि केही घण्टा मात्र लाग्ने बताउनुभयो ।
१ वर्ष अगाडि · विचार / ब्लग











