स्वास्थ्य ब्यूरोबारा कलैयाको अस्पतालहरुमा मुख्यमन्त्री सिँहको छडके, बन्द गर्न निर्देशन
मुख्यमन्त्री सिंहको सचिवालयका अनुसार, प्रदेशभर स्वास्थ्य सेवामा सुधार ल्याउन र नागरिकलाई गुणस्तरीय सेवा दिलाउन आगामी दिनमा अझ कडा अनुगमन र आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











