राजनीतिकजनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छः लिँग्देन
अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यहि अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुनेगरिको परिवर्तन महशसु गर्न नपाउने धारणा राखे । उनले देश बिग्रिए केपी ओली, शेर बहादुर देउवा वा प्रचण्डको केहि नबिग्रने तर युवाहरु भविष्य भने बिग्रने भएकाले युवाहरु नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
१ वर्ष अगाडि · राजनीतिक











