अन्तराष्ट्रियनेपालका अन्सारुल मियाँ पाकिस्तानी ISI एजेन्ट रहेको दाबीसहित भारतबाट पक्राउ
उनी संवेदनशील सामग्रीहरू लिएर नेपाल हुँदै पाकिस्तान फर्कने प्रयास गरिरहेको बेलामा पक्राउ परेको भनिएको छ। नेपालका अन्सारी २००८ देखि कतारमा ट्याक्सी चालकको रूपमा काम गरिरहेको र जुन २०२४ मा पाकिस्तानको रावलपिन्डी गएर तालिम लिएको दाबी गरिएको छ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय











