ब्यूरो-रिपोर्टरपर्वतामा परिक्रमा यात्रीलाई भव्य स्वागत, भोली धनुषाधाम आउँदै
विनय कुमार यादव धनुषा, ११ फागुन । मिथिलाको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रममा आज धनुषाको पर्वतामा विश्राम लिएका हुन् । परिक्रमाको धार्मिक लस्करलाई स्वागत एवम् सुरक्षाको मध्यनजर गर्दै वृहत सरसफाई समेत गरिएको छ । धनुषाधाम नगरपालिका अन्तर्गत पर्ने पर्वतामा परिक्रमाको धार्मिक लस्कर आउनु पूर्व न
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











