क्राईम ब्यूरोधनुषामा ५ वर्षिय बालिका बलात्कृत , एक पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, २५ चैत्त । धनुषामा सामुहिक बलात्कारको घटना नसेलाउँदै पुनः एक बालिका बलात्कृत भएकी छन् । गत चैत्त १४ गते भएको एक १३ वर्षीया बालिकाको सामुहिक बालत्कार घटना सेलाउन नपाउँदै धनुषामा पुनः एक ५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको धनौजी
८ वर्ष अगाडि · क्राईम ब्यूरो











