प्रमुख समाचारफटहागिरी र दलाली गर्नेलाई तह लगाउँछौँ : कानुनमन्त्री यादव
न्यूज ब्यूरो || जनकपुरधाम, २३ चैत्त । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकार जनतालाई सुशासन, शान्ति सुरक्षाको ग्यारेण्टी दिन तयार रहेको बताएका छन् । धनुषामा केही दिन यता समाजिक अपराध मौलाउदै गएकोले अपराधीहरुसंग नडराई प्रहरी प्रशासनमा आवश्यक सहयोग लिदै
८ वर्ष अगाडि · प्रमुख समाचार











