प्रमुख समाचारयातायातका कर्मचारीले सेवाग्राही कुटे
न्यूज ब्यूरो | जनकपुरधाम, ७ जेठ । यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालय जनकपुरका कर्मचारीले सेवाग्राही कुटेका छन् । सवारी चालक अनुमति पत्रको लागि आवेदन खुल्ला गरिएपछि फारम बुझाउन यातायात कार्यालय पुगेका एक सेवाग्राही कुटिएका हुन् । नाम, ठेगाना खुल्न नसकेका एक युवकलाई कर्मचारीले नातागोता
८ वर्ष अगाडि · प्रमुख समाचार











