क्राईम ब्यूरोदुहवीमा एक जनाको रहस्यमय मृत्यु
चन्दन रौनियार | सुनसरी, ९ जेठ । सुनसरी जिल्लाको दुहबीमा एक जनाको रहस्मयी मृत्यू भएको छ । बुधबार विहान दुहवी नगरपालिकाको वडा नम्बर दुहवी २ पचिरा बस्तीमा दुहवी ११ तनमुना बस्ने वर्ष ५० का शंकरलाल माझी मृतावस्थामा फेला परेका छन । स्थानिय हाट बजारमा पान बेच्दै आएका माझी अवेर रात घरमा आउने गरेको भएपनि मंग
८ वर्ष अगाडि · क्राईम ब्यूरो











