स्वास्थ्य ब्यूरोमेलानको १३ औं वार्षिकोत्सबमा रक्तदान, अस्पतालमै पुगी बिरामीलाई फलफूल वितरण
न्यूज ब्यूरो, सिरहा, २६ जेठ । सिरहाको लहानमा मेडिकल ल्यावोरेटर एशोसिएशन अफ नेपाल (मेलान) ले आफ्नो १३ औं वार्षिक स्थापना दिवसको अवसरमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । मेलान जिल्ला कार्य समिति सिरहाका अध्यक्ष कृष्णदेव गुप्ताको अध्यक्षता तथा मेलान केन्द्रिय सदस्य विजय कुमार यादवको प
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











