देश कालजेसीज नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन जनकपुरमा, देशकै उत्कृष्ट कार्यक्रम हुने दाबी
जेसीजका सल्लाहकार रमेश साहले यसअघिका वर्षहरूमा नेपालमा यति ठूलो र भव्य रूपले महाधिवेशन सम्पन्न नभएको दाबी गरे। उनका अनुसार जनकपुरधाममा पाँचौँपटक महाधिवेशन हुन लागेको हो।
१० महिना अगाडि · देश काल










