प्रमुख समाचारजेन–जी जनआन्दोलन र सरकारबीच सम्झौता, सुशासनतर्फ नयाँ कदम
सम्झौता लागू भएपछि नेपालको लोकतान्त्रिक अभ्यास अझ मजबुत हुने अपेक्षा गरिएको छ।
१० महिना अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६१५ समाचार
प्रमुख समाचारसम्झौता लागू भएपछि नेपालको लोकतान्त्रिक अभ्यास अझ मजबुत हुने अपेक्षा गरिएको छ।
१० महिना अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसगरमाथा अञ्चलकालमा राजविराजमै रहेको कर कार्यालय पछि लहान सारिएको थियो। दीर्घ संघर्षपछि २०७५ सालमा करदाता सेवा कार्यालय पुनः राजविराजमै स्थापना गरिएको थियो। गत असोज २१ गतेदेखि स्थानीय उद्योगी, व्यवसायी र राजनीतिकर्मी आन्दोलित भइरहेका थिए।
१० महिना अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोलायन्स क्लबले अटिजम–डाउन सिन्ड्रोम केन्द्र स्थापना गर्ने दीर्घ योजना अघि बढाइरहेको जोन चेयरपर्सन अर्यालले जानकारी दिए। नेपालभर १५ डिस्ट्रिक्ट, २१०० भन्दा बढी क्लब र ४४ हजारभन्दा बढी सदस्यसहित लायन्स क्लब सामाजिक सेवा क्षेत्रमा सक्रिय छ।
१० महिना अगाडि · स्वास्थ्य ब्यूरो
देश कालऊर्जामन्त्री बनेसँगै कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिदिएका थिए। उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरिएको थियो। आफूलाई कार्यकारी निर्देशकबाट हटाउने घिसिङको निर्णयविरुद्ध शाक्य सर्वोच्च गएका थिए।
१० महिना अगाडि · देश काल
प्रमुख समाचारउनीसंगै जनमत पार्टीबाट अर्थमन्त्री महेश यादव, कांग्रेसबाट जंगीलाल राय र नेकपा एसबाट कनिष पटेल विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । विश्वासको मतकै लागि तत्काल सानो आकारको मन्त्रिपरिषद हाललाई गठन गरिएको छ । विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडपछि अन्य मन्त्रालयको टुँगो लगाइने मुख्यमन्त्री श्रोतले जनाएको छ ।
१० महिना अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरविद्यालयतहमा आयोजना गरिएको विशेष सचेतना सत्रमार्फत बालबालिका, विशेषतः बालिकालाई सुरक्षित वातावरणमा शिक्षा र जीवनयापनका पक्षहरूबारे अभिमुखीकरण गरिएको गाउँपालिकाले जनाएको छ। विभिन्न र्याली तथा अन्तरक्रियात्मक कार्यक्रममा स्थानीय पुरुष, महिला र युवाको उल्लेखनीय भुमिका रहेको थियो।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारप्रहरीले हिरासहित तीन जनामाथि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि उनी भारततर्फ भागेका थिए। प्रहरी स्रोतका अनुसार उनी सीतामढीमा लुकेकै सूचनामा आधारित भएर समन्वयमार्फत पक्राउ गरिएको हो। औपचारिक पुष्टि भए पनि सार्वजनिक बयान जारी नभएको प्रहरीले जनाएको छ।
१० महिना अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोडिएसपी शर्माको एरियामा एक साताभित्रै पटक पटक भारी मात्रामा अवैद्य काजु बरामद भएपछि उनलाई सोधपुछको लागि बाहिणी तानिएको हो । सशस्त्र प्रहरी मधेश प्रदेश बाहिणीमा तानेर उनलाई सोधपुछ भईरहेको स्रोतको दाबी छ ।
१० महिना अगाडि · आर्थिक ब्यूरो
देश कालपार्टी निर्णयबिना सरकारमा सहभागी भएको भन्दै राप्रपाले उनलाई स्पष्टीकरण सोधेर कारबाही गरेको थियो। अध्यक्ष राजेन्द्र लिङ्देनले विच्छालाई सरकारबाट फिर्ता आउन निर्देशन दिएका थिए।
१० महिना अगाडि · देश काल
राजनीतिकक्षेत्रिय अध्यक्ष बनेपछि यादवले आफ्ना समर्थक, राजनीतिक अगुवा, अग्रज तथा अग्रपङगतिमा रहेका नेतृत्व वर्गलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आफ्ना सहयोगी साथीहरुलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । पार्टीप्रति उनको लगनशिलता, कर्मशिलता र नेतृत्वदायी भूमिकालाई मूल्याँकन गर्दै क्षेत्रिय अध्यक्षको रुपमा चयन भएका छन् ।
१० महिना अगाडि · राजनीतिक
देश कालजेसीजका सल्लाहकार रमेश साहले यसअघिका वर्षहरूमा नेपालमा यति ठूलो र भव्य रूपले महाधिवेशन सम्पन्न नभएको दाबी गरे। उनका अनुसार जनकपुरधाममा पाँचौँपटक महाधिवेशन हुन लागेको हो।
१० महिना अगाडि · देश काल
राजनीतिकउनले मृतक रोशनी झाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्। साथै, यस घटनालाई जति सक्दो चाँडो निष्कर्षमा पुर्‍याई पीडित परिवारलाई न्याय दिलाउन राज्यका सबै संयन्त्र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याएकी छन्।
१० महिना अगाडि · राजनीतिक