कृषि/ कृषकधनुषाको धनौजी गाउँपालिकाले किसानलाई ५० अनुदानमा गहुँको बीउ बाँडदै
गहुँ बीउ वितरणलाई छिटो, सहज र व्यवस्थित बनाउन धनौजी गाउँपालिका पाँचौ वडाका वडा अध्यक्षको सक्रिय पहल, साथै गाउँपालिका अध्यक्ष राज कुमार साह र प्रशासकीय अधिकृत राज कुमार दासको समन्वयकारी भूमिका निर्णायक साबित भएको बताइएको छ। स्थानीय तहका जिम्मेवार व्यक्तिहरूबीचको समन्वयले किसानलाई सेवा प्रदान गर्दा हुने झन्झट कम भएको किसानहरूको भनाइ छ।
१० महिना अगाडि · कृषि/ कृषक










