राजनीतिकगोलबजार नगरपालिकामा आन्दोलनमा रहेका दललाई वार्ताको लागि अह्वान
न्यूज ब्यूरो | सिरहा, १६ साउन । सिरहाको गोलबजार नगरपालिकामा आन्दोलनमा उत्रेका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुलाई नगरपालिकाले वार्ताको लागि आह्वान गरेको छ । दोस्रो नगरसभाले गरेका कर सम्बन्धी दररेटको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेकाहरुलाई नगरपालिकाले वार्ताको लागि आह्वान गरेको हो । स्थानीय
८ वर्ष अगाडि · राजनीतिक











