राजनीतिकपप्पु कन्सट्रक्सनलाई ब्ल्याक लिस्टमा राख्नुपर्छ : नेकाँ जिल्ला सभापति यादव
सँजय सहनी | रौतहट, १० भदौ । डुङगा दुर्घटनाकोम मुख्य कारण निर्माणधिन पूलको पिलर (पाया) भएको भन्दै ठेकेदारलाई कारवाही र कन्सट्रक्सन कम्पनीलाई ब्ल्याक लिस्टमा राख्न माग गरेका छन् । कम्पनीको लापरवाहीका कारण कैयौँ ज्यान गएको र बेपत्ता समेत भएको भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति रौतहटले एक प्रेस वि
८ वर्ष अगाडि · राजनीतिक











