गाउँ / समाजसिरहा अपहरण काण्डः अपहरित कारीदेविको लाश गाडिएकोे अवस्थामा फेला
न्यूज ब्यूरो | सिरहा, ०९ भदौ । सिरहाबाट अपहरित एक महिलाको लाश गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका १० बाट गत दुई सातादेखि अपहरित ५५ वर्षिय कारीदेवी यादवको लाश बरामद गरिएको हो । गत साउन २५ गते अपहरित महिलाको लाश नरहा गाँउपालिका वडा नं. १ स्थित बासघारीमा गाडिएको अबस्थामा फेला परेक
८ वर्ष अगाडि · गाउँ / समाज











