न्यूज हाईलाईटअयोेध्याका २५ हजारबढी जन्तीलाई ३६ व्यञ्जन खुवाएर बिदाई
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको अयोध्याबाट विदेह राजा जनकको नगरी जनकपुरधाम रामजानकी विवाहोत्सवमा जन्ती (बराती) आएका साधुसन्तलाई विभिन्न परिकार खुवाएर जनकपुरधामबाट आज (विहिबार) बिदाई गरिएको छ । मधेशको पौराणिक परम्परा अनुसार अयोध्याबाट आएका जन्तीलाई विवाह पश्चात् बिदाई गर्ने परम्परा अनुरुप आज बिदाई ग
७ वर्ष अगाडि · न्यूज हाईलाईट











