ब्यूरो-रिपोर्टरधनुषामा प्रहरीले समुदायसँग साझेदारी गर्ने
न्यूज ब्यूरो, धनुषा | धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ५ मा नेपाल प्रहरीले ल्याएको समुदाय प्रहरी साझेदारी अभियानमा स्थानीय नागरिक समाजका अगुवाहरूलाई समेटी समुदाय प्रहरी साझेदारी गठन गरेका छन् । नगरपालिकाको कार्यालय सिमरापट्टीमा ईलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक भिम बहादुर खड्काको वि
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











