न्यूज हाईलाईटसप्तरीमा आगलागी हुँदा ६ घर जल्यो, २६ चौपाया मरे !
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा आगलागी हुँदा ठुलो क्षति भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीमा सोमबार बिहानै आगलागी हुँदा ६ घर जलेर करिब २० लाख मूल्य बराबरको क्षति भएको हो । स्थानीय विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिएर उनको गोठ घर नष्ट हुनका साथै ४ वटा पशुचौपाया जल
७ वर्ष अगाडि · न्यूज हाईलाईट











