प्रमुख समाचारजनकपुर सहित प्रदेशको विभिन्न जिल्लामा विद्यार्थीहरुको प्रदर्शन र चक्काजाम !
न्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबारदेखि सँचालन भएको एसईई परीक्षा २०७५ को तीन विषयको परीक्षापछि अन्य परीक्षाहरु स्थगित गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । संघीय सरकारका शिक्षा, विज्ञान एवम् प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नं. २ को एसईई परीक्षा आगामी चैत्त २२ गतेदेखि सुचारु गर्ने निर्ण
७ वर्ष अगाडि · प्रमुख समाचार











