गाउँ / समाजकान्छो मेयरको कसरत : 'अब शिक्षा माफियालाई बक्सिने छैनौं'
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव (कान्छो मेयर) ले विद्यालय व्यवस्थापनको लागि नयाँ कार्यदल बनाएका छन् । सोमबार मेयर बरबरियाकै सँयोजकत्वमा बसेको बैठकबाट विभिन्न निकाय पदाधिकारीहरु सम्मलित नयाँ कार्यदल गठन गरिएको हो । नगरपालिका भित्र सँचालित अवैद्यानिक अ
७ वर्ष अगाडि · गाउँ / समाज











