गाउँ / समाजशहिदनगरका युवाहरुलाई नगरपालिकाद्धारा १ महिने निःशुल्क मेसन तालिम
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा एक महिने मेसन तालिम सम्पन्न गरिएको छ । शहिदनगर नगरपालिका कार्यालयको सहयोगमा सँचालित एक महिने सुरक्षित आवास निर्माण तथा मेसन तालिममा नगरपालिकाको विभिन्न वडाका युवकहरुलाई सहभागी गराई सुरक्षित आवास निर्माण गर्ने सम्बन्धी दक्षता प्रदान गरिएको नगरपालि
७ वर्ष अगाडि · गाउँ / समाज











