प्रमुख समाचारजनकपुरमा हँसपुरकी उपमेयरको विरुद्धमा प्रदर्शन, ३ जनाविरुद्ध जाहेरी
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विवादित हँसपुर नगरपालिकाकी उपमेयर लगायतका उपर नगरबासीहरुले धनुषाका सिडिओसँग कारवाहीको माग गरेका छन् । अपराधिक क्रियाकलाप निम्त्याएर नगरका जनतालाई दुःख दिएको भन्दै आईतबार भारी भिडसहित जनकपुरधाम आएका नगरबासीहरुले धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनप
७ वर्ष अगाडि · प्रमुख समाचार











