प्रमुख समाचारएसिड पीडितसँग मुख्यमन्त्रीको वाचा : मुस्कानको 'मुस्कान 'हामी फर्काउँछौ
न्यूज ब्यूरो, काठमाडौं । एसिड आक्रमणमा परेकी उपचाररत मुस्कान खातुनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद प्रदीप यादव र प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले भेटेका छन् । तीनैजनाले एसिड प्रहारबाट गम्भीर घाईते वीरगञ्जकी १५ वर्षीया मुस्कानको स्वास्थ्य अवस्था आईतबार भेटेरै बुझेका
७ वर्ष अगाडि · प्रमुख समाचार










