आर्थिक ब्यूरोबीरगँजको पानी उद्योगमै आगलगी हुँदा करोडौंको सम्पति ध्वस्त !
न्यूज ब्यूरो, बीरगँज । वीरगन्जस्थित आर्दश नगरको पुरानो पानी ट्याकी नजदिक रहेको ओम साइ ड्रीकिङ (पानी) उधोगमा भिषण आगलागी हुँदा करोडौंको सम्पति जलेर ध्वस्त भएको छ । वीरगन्ज महानगर पालिका वडा नम्बर १० पानी ट्याकी नजदिक रहेको संचालक प्रेम झाँको ओम साइ ड्रीकिङ उधोगमा आगलागी भएको हो । बिहान ८ बजेदेखि लागे
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











