क्राईम ब्यूरोजनकपुर : एक युवकको लास फेला, प्रहरीको 'डग टोली' अभियुक्त पछ्याउँदै !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा एक युवकको लास भेटाएको छ । धनुषाको हँसपुर नगरपालिकाको कट्टि भन्ने गाउँ नजिकै युवकको लास फेला परेको हो । धनुषाको हँसपुर नगरपालिकाको वडा नं. ५ कट्टि र वडा नं. ६ पर्ने टिल्हीको बीचमा युवक मृत अवस्थामा फेला परेको हो । युवकको लास फेला परेको खवर पाएल
७ वर्ष अगाडि · क्राईम ब्यूरो











